अर्जेन्टिनाविरुद्धको खेलअघि आफ्ना पिताको अपहरण

0
73

नाइजेरियाका कप्तान मिकेल जोन ओबीले विश्वकपको समूहचरण अन्तर्गतको अर्जेन्टिनाविरुद्धको खेलअघि आफ्ना पिताको अपहरण भएको खुलासा गरेका छन्।

LEAVE A REPLY