अविरल वर्षापछि आएको बाढीले भक्तपुरका विभिन्न क्षेत्र यतिबेला डुबानमा

0
74

अविरल वर्षापछि आएको बाढीले भक्तपुरका विभिन्न क्षेत्र यतिबेला डुबानमा परेका छन्।

वर्षाकै कारण घरमाथिको ढिस्को खस्दा भक्तपुरमा एकै परिवारका तीन जनाको ज्यानसमेत गएको छ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो।

LEAVE A REPLY