दावा सबैका प्रिय कला क्षेत्रमा लोकप्रिय

0
76

नायक दावा फिन्जो तामाङ हिजो आज जताततै दर्शक माज लोकप्रिय बन्दै छन् ,प्रय जस्सो सम्मान थाप्न ब्यस्त नायक समाज सेवा तिर पनि लागि परेका छन् , असय, अपाङ्ग, दृस्ठि बिहिन र गरिब दिन दुखीहरुलाई देखे पछि आफ्नो बाग्मा परेको खाना,गोजीमा भएको केही रकम र शरीरमा भएको लुगाफाटो फुकालेर दान गर्न समेत पछि नपर्ने दावाले पुर्ण आफ्नै जिल्लाको युवा बचाउ कार्यक्रममा लागि परेको पनि देखिन्छन् उनी सानै देखि कलाकार बन्छु र कलाकारबाट उपलब्ध भएको रकमले अनाथहरुलाई दान गर्छु भन्ने सोचाइको धनी अहिले दुबै मृगौला फेल भएको सुभाष तामाङलाई बचाउनु पर्छ भनी जो कोहिलाई पनि सहयोग मागी लागि परेका दावाले आफ्नै नामको face bookद्वारा समेत गुहारेको देखिन्छ उहाँ।उहाँले face book मार्फत हाम्रो सानो सहयोगको कारण कोहि कसैले नयाँ जिबन पाउछ भने किन पछि हट्ने भन्ने स्टाटस पनि पोस्ट गरेको पनि तथ्य भेटिन्छन् ।साच्चै भन्नू पर्दा उहाँको मन निक्कै सफा देखिन्छ यस्ता यस्ता कुराले तर उहाँको यो सुभाष तामाङ बचाउ अभियानलाई को कस्ले के कत्ती साथ दिन्छ त्यो भने रिजल्ट आउन बाकिनै छन्,उहाँले दिनु भएको जानकारी अनुसार सुभाष तामाङ आफ्नो कोहि नपरेको तर मानवताको नाताले दुखमा परेको दुश्मनी नै के नहोस् हामीले सहयोग गर्नु पर्छ सहयोग गर्नु कुनै आफन्त हेरिरहनु पर्दैन र धर्म गर्न मन्दिर, गुम्बा धै रहनु पर्दैन भनि यो अभियान थालेको पनि बताए,उहाँ आफू पनि सानैदेखि दुख र पीडा खेप्दै अहिलेसम्म दुख मै छु भन्नू हुन्छ तर आफ्नो दुख लुकाएर अरुको दुखमा साथ दिने दावाले जिउँदोको जन्ती भन्दा मृत्युको मलामी र सुखको साथ दिने भन्दा दुखमा साथ दिने साथी सबैभन्दा असली साथी हो भन्नू हुन्छ उहाँ , साच्चै दावाको यी मार्मिक कुराले गर्दा कस्को मन नछुल र नरुल! साथै उहाँको अभियानलाई सबैले साथ दिनुपर्छ हैत धन्यवाद।

LEAVE A REPLY