त्यो केटीको नाम के होला ? विषम प्हुगाल

0
176

तपाईँ कँहा पुग्ने ?
– मैले नवुझे झैं गरि सोधें ‘ के भन्नु भो बुझिनँ ?’ ए कहां पुग्ने भनेको नी ! कान अलिक कम सुन्नुहुन्छ हो ?
अरे यार यति सजिलै हैकम जमाको मलाई फिटिक्कै मनपर्दैन !
मैले सुस्तरी भने ” ओलाङचुङ गोला ! ” , कँहा त्यो भनेको ? मैले अलिक रिसाएझैं गरेर भनें अलिक पर ! अनि तपाईँ ?
“कावासोती नवलपरासी ! ” मैले फेरि सोधें कांहा हो यो “हरासी ?” हरासी होइन “परासी” उनी ले अलिक झर्केर उत्तर दीइन !
यात्रामा छु , अलिक फुर्सद भयो की घुम्न निस्कने गर्छु ! मलाई घुम्नु भनेको पढ्नु हो झैं लाग्छ ! फरक ठाउँ फरक मान्छेको जीवनशैली , विविध मान्छेको दैनिकी को कथाहरू , विविध संस्कृति , फरक फरक मौसम , यात्रामादेखिने अनेक प्राकृतिक सुन्दरता हरु यो सबै सबै संग मेरो गहिरो प्रेम छ ! यात्रा संग प्रेम छ !

@ भर्खरै एउटा गजबको ‘धाबा’ मा गाडी रोकियो !

अघि सँगै सिटमा, म

अघि सँगै सिटमा, म संग ठुस्केकी त्यो कसैको बैनी पर्ने केटीको ” नाम के होला ? ” ……….·

LEAVE A REPLY