प्रिया घिसिङ नेपाली कला जगतमा

0
433

नेपाली कला जगतमा नयाँ कलाकार बढिरहेका छ्न । यस्तै एक कलाकार हुन प्रिया घिसिङ । उनले अभिनय गरेको केही म्युजिक भिडियोहरु अहिले बजारमा चर्चा बटुलिरहेका छ्न ।
यसबाट उनी निकै उत्साहित छिन । सामाजिक संजालमा उनको म्युजिक भिडियोले राम्रो भ्युज बटुलेको छ ।

LEAVE A REPLY