सिरियलबाट चम्कदै प्रदीप

0
190

युव निर्देश्क प्रदिप तामाङ ले निर्माण गरेको नेपाली टेलि सिरेल फेद न टुप्पो धेरै भन्दा धेरै दर्शक ले रुचाउन सफल भएको छ र प्रदिप ले सिरेल मा समाज मा घटिरहेको घटनाहरूलाई ब्याङ्गात्मक तरिकाले प्रस्तुत गरेको छ । यस् टेलि सिरेलबाट धेरै भन्दा धेरै ज्ञान गुन को कुरा हरु पनि प्राप्त गर्न सकिने छ । समाज मा अहिले जे जस्तो घटनाहरु भैरहेको छ तेस्लाई ब्याङ्गत्मक तरिकाले उतार्न खोजेको छन ।भने प्रदिप ले आगमी भाग हरु मा येस्तै येस्तै मनोरन्जनत्मक खालको कथा बस्तु लेरयेर दर्श्क को मन जिताउने प्रयास गर्ने छु भनेको छ जुन सिरेल को निर्मात हुनुहुन्छ सन्जय लामा लेखन / निर्देशन =प्रदिप तामाङ क्यामेरा =राजु श्रेष्ठ सम्पदाक=सुरेश श्रेष्ठर कलाकार हरु प्रदिप तामाङ, कुसुम लामा, कबिता छेत्री , सन्जय लामा, राज मोक्तान जेसिका लामा र अन्य कालाकर हरुको बेजोड प्रसुती छ भने विशेष धन्यवाद मा अबिशेक थिङ्ग तामाङ रहेको छ

LEAVE A REPLY