यी कलाकार हसाउदै दुनियाँ

    0
    190

    कलाकार लेखक निर्देशक बिमल पाठक नेपाली कला जगत परिचित छ्न ।
    नवलपरासीका बिमलको बसोबास काठमाडौंमा रहेको छ । पेसा- कलाकारिता हो ।
    उनी नेपाल टेलिभिजन बाट आउने serial दुई जिब्रे र चमक-धमकको लेखक,निर्देसक अनि कलाकार हुन । दुई जिब्रे अहिले बिबिध कारण बस प्रसारण्मा छैन तर चमक-झमक भने प्रत्येक बिहिबार बेलुकी 7 बजे नेपाल टेलीभिजन मा प्रसारण हुँदै आइ रहेको छ ।

     

    LEAVE A REPLY