राम्रो कलाकार बन्ने उर्मिको चाहना

0
97

नेपाली कला क्षेत्रमा उर्मि तामाङ नयाँ कलाकार हुन ।तर पनि उनको अभिनय र डान्सको क्षमतालाई रुचाइएको छ ।
धादिङ जन्मेकि उनी राजधानीमा परिवार सहित बस्दै आएकी छिन ।विभिन्न डान्स प्रतियोगिताहरुमा भाग लिदै आएकी पनि छिन । स्कुले जीवन देखि नै डान्स गर्ने उनी केही म्युजिक भिडियोमा समेत अभिनय गरन सफल भएकि छिन ।
म राम्रो कलाकार बन्न चाहन्छु । उनले भनिन राम्रो अबसर आयो भने नाइ भन्दिन । सकेसम्म मेहनत गर्छु । राम्रो काम गरेर परिवार र समाजको नाम राख्छु । मेरो लक्ष्य नै समाजमा केही गरेर देखाउने हो ।हेरु के हुन्छ?

LEAVE A REPLY