शिवाकोटी कलाकारको रूपमा चम्कदै

0
86

लक्ष्मी शिवाकोटी नेपाली कला क्षेत्रमा नयाँ कलाकार हुन । दोलखा जिल्लाबाट कलाकार बन्ने आशा सहित राजधानी आएकी उनी यो क्षेत्रमा पाइला चाल्दै छिन् । हाल उनी घनश्याम तिमल्सिना एन्टिना निर्देशित टेलिसिरियल ए गाठेमा अभिनय गरिरहेकी छन् ।तिमल्सिना उनको अभिनय क्षमता देखेर खुशी छन् ।

उनी भन्छिन् – कलाकारिता मेरो सपना हो लक्ष्य हो ।म यो क्षेत्रमा स्थापित भएर देखाउछु । सानै देखि कलामा रुचि राख्ने उनी विद्यार्थी जीवनमा पनि कलाकारको रूपमा चिनिएकी थिईन् ।

LEAVE A REPLY