सुवाससग डान्स सिक्नेको घुइँचो

0
87

कलाकार सुवास लामा चिनिएका डान्स टिचर हुन । डान्समा उनको राम्रो दखलता देखिन्छ । अहिले उनले काठमाडौंको मनमैजु मा abcd डान्स स्टुडियो खोलेका छ्न ।
कोरियोग्राफर समेत रहेका लामाको स्टुडियोमा अहिले डान्स सिक्नेको घुइँचो लाग्ने गरेको छ । यसबाट लामा निकै खुशी छन । आगामी दिनमा झन राम्रो काम गर्ने हौसला जागेको बताउछ्न ।

LEAVE A REPLY