कृष्णा रावतको एक गजल

0
352

बनाउने होइन देश फुटाउने धेरै छन्।
विकृति र बिसंगती जुटाउने धेरै छन्।

राम्रा काम गनेॅलाई हौसला दिनु त का
उल्टै देशभक्तीलाई कुटाउने धेरै छन्।।

गल्ती, अपराध ठुलै मान्छेबाट हुन्छ तर
यहाॅ , तिनै ठूलालाई लुकाउने धेरै छन्।।

निदोॅस न्याय माग्न अदालत त गयो, तर
उसैको पक्षमा बिरोध उठाउने धेरै छन् ।।।

LEAVE A REPLY