प्रीति प्रीया मधुर दुई मुक्तक

0
181

भयन जिन्दगि जिउने आधार एस्पाली पनि
हुदै भयन रमाईलो तिहार एस्पाली पनि
एता दिदि7 समुन्र्द पारि भैदिदा
तेता भने भैदियो भाईको खाली निधार एस्पाली पनि

सधै तिहार आऊछ र रुन्छु ।
मखमली फुल ले गिज्याउछ र रुन्छु ।।
म कस्तो अभागि न दाई न भाई ।।।
आफ्नै निधार छुन्छु र रुन्छु ।

LEAVE A REPLY