जोसे माउरिन्होलाई बर्खास्त गरेको म्यानेचेष्टर युनाईटेडले आफ्रनै पूर्व खेलाडी गुनर सोल्सायरलाई नयाँ प्रशिक्षकमा नियुक्त

0
51

काठमाडौं । जोसे माउरिन्होलाई बर्खास्त गरेको म्यानेचेष्टर युनाईटेडले आफ्रनै पूर्व खेलाडी गुनर सोल्सायरलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।

सोल्सायर युनाईटेडक पुर्व खेलाडीमात्रै होइनन्, सफल खेलाडी समेत हुन् । युनाईटेडमा ११ सिजन खेलेका सोल्सायरले १२६ गोल गर्नुका साथै ६ पटक प्रिमियर लिग र २ पटक एफए कप जिताउन भुमिका समेत खेलेका थिए ।
४५ वर्षका सोल्सायर यो सिजनका लागी अन्तरिम प्रशिक्षक मात्रै हुन् । अर्को सिजनका लागी नयाँ प्रशिक्षकको खोजीमा युनाईटेड लागेको छ ।

LEAVE A REPLY