भरतपुर अस्पतालको नाममा ३० बिघा ११ कट्ठा ६ धुर जग्गा रहेको समाचार आजको कान्तिपुरले चौथो पृष्ठमा छापे

0
31

चितवनः भरतपुर अस्पतालको नाममा ३० बिघा ११ कट्ठा ६ धुर जग्गा रहेको समाचार आजको कान्तिपुरले चौथो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, तर १२ बिघाबाहेक बाँकी जग्गा अरुले नै उपभोग गर्दै आएका छन् ।

जग्गा प्रयोग प्रायःले निःशुल्क गरेका छन् ।

भाडा तिर्नुपर्नेले चल्तीको भन्दा निकै थोरै मूल्य तोकेका छन् ।

त्यही न्युन्तम रकम पनि समयमा नपाएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ ।

LEAVE A REPLY