दिनेस लामाको एक कविता

0
121

 


?
साहित्यप्रेमी दिनेश लामा घिसिङ
🌹”त्यो अँध्यारो सहर जसलाई धेरै नामहरुबाट चिन्न सकिन्छ “🌹
त्यो मुहार फेरिरहने
फुल जस्तो पनि
जुन जस्तो पनि
कहिले वाक्क लाग्ने
कहिले आनन्द लाग्ने
त्यो ठाउ सहर जहाँ छ धेरै मानव
विकासले मातिएको
जमिन माथी बजारिएको(लोभिएको)
विशाल अनी हाउभाउको रमिता
थाप्छन कोहि हात कसैलाइ लाज
अग्ला-अग्ला घर अनि भवन
भुकम्पलाइ माया लाग्दो
सन्सार एउटै सैलिको भटभटिमा
नेताहरू पालैपालो भाषनमा
कोहिलाइ राम्रा कोहिलाइ नराम्रा
जब धुलो-धुवा अनि आवाज
त्यो अँध्यारो सहरमा
जान्छन् युवा युवती
बहाना कलेज पढ्न
अनि धाउछन डिस्को डान्समा
त्यो गरीब पनि
त्यो धनी पनि
कोहि लज्जित भएर हिडे
ज्वाइ आटिला भएर बसे
मानव आफू बाचेको युग थाहा छैन
नयाँ वर्ष !
तीज!
छठ !
ल्होसार!
होलि!
रङ्गमए लाग्छन् कोहि
भाग्यशाली ठान्छन् कोहि
त्यो अँध्यारो सहरमा ।
न भोक!
न निन्द्रा!
बाबू,आमा अनि आफैलाइ बिर्सने ठाउँ
म कहाँ छु ?
म को हु ?
भुलाउने ठाउँ डुलाउने ठाउ
जुन त लाग्छ सकिँदैन निभाउन
जल्न थाल्यो राजधानी सकिदैन नियाल्न
रुन!
हास्न!
खेल्न!
आशु ,ओठ र मैदान
भेल , बाढि र पहिरो
हाक्दा खुशी रोक्दा ढिला
ड्राइभरको जिन्दगी सड्कमा बित्ला
बाजो खेत जोत्न ढिलाइ
मेकानिकको हात्मा सीप सिलाइ
पढाए!
अराए!
गराए!
बहादुरी बनाउ,कर्मनिस्ठ नाम कमाउ
शक्तिशाली र विडम्बना ह्ल्लालाइ शान्त बनाउ
त्यो अँध्यारो सहरमा
चिटिक्क छ जिउडाल अनि अस्थायी कमाल
परिवर्तन हुन्छ क्षणभरमा आफुलाइ समाल
विध्यालय!
रेस्टुरेन्ट !
क्याफे!
चोक-चोकमा अनि गल्ली-गल्लिमा
गितार साथमा गर्लफ्रेन्ड खुशी र आनन्दमा
प्लेन र एअरपोर्ट कुस्ता कुस्ती
सिनेमा हल र दर्शक फुर्ता-फुर्ती
चोक-चोकमा मापासी चेकिङ
युवा-युवती दिउसै डेटिङ
त्यो अँध्यारो सहरमा।
उज्यालो खोइ!
र सोच्या खोइ!
मन्दिर पुगे,मस्जिद खुमे रगतको लिलाम
हात्तिवन,रानिवन अनि शान्तिवन
उज्यालो वनाउ अँध्यारो मन
जत्ताततै विकासको भेलै भेल हुम पाउन
कुर्सिमा बसेर फुर्ती लगाउने नेत्तालाइ
त्यो अँध्यारो सहरमा
[मेरो कविताको सलाम]
आफ्नै पुस्तक -अनेक साहित्य संग्रहबाट

LEAVE A REPLY