बिनिता कुवरका दुई मुक्तक

    0
    33

    मुक्तक
    आए केटाहरू मलाई माग्न तर सबै काला थिए
    थिएनन् सिंगल कोही पनि गल्फ्रेन्ड वाला थिए
    सायद बा आमाको कर कापले आएका होलान्
    र त उनीहरूको दुई हातमा चक्कु र भाला थिए

    (बिनु)

    मुक्तक
    आए केटाहरू मलाई माग्न तर सबै काला थिए
    थिएनन् सिंगल कोही पनि गल्फ्रेन्ड वाला थिए
    सायद बा आमाको कर कापले आएका होलान्
    र त उनीहरूको दुई हातमा चक्कु र भाला थिए

    (बिनु)

    LEAVE A REPLY