हिट लिस्टमा जेसुकै होस ; नवराज थापा दर्शकको पहिलो रोजाइमा पर्न सफल

0
84

काठमाडौँ : चलचित्र ‘जे सुकै होस’ हिट लिस्टमा दर्ता भएको छ । पुष २० गते देखि नेपालभर बाट एकै साथ रिलिज भएको चलचित्र ‘जे सुकै होस्’ को टीम निकै मक्ख अनि दङ्ग छन् आफ्नो चलचित्रले नसोचेको ब्यापार गरे पछि निकै खुशी रहेको निर्देशक तथा कलाकार उमेश गुरुङ भन्छन यो हाम्रो चलचित्र क्षेत्रको लागीनै खुशी को कुरा रहेका बताउछन् ।

ट्रेलरमा रिलिज संग निकै दर्शकहरुको माया पायको र माया संग चलचित्रका टीम मख्ख पनि देखिन्छ किनकि चलचित्र ‘जे सुकै होस्’ लाई दर्शकहरुले निकै मन पराउनु भएकोमा खुशी ब्यक्त गरेको छन ।

चलचित्रमा मा कुलतमा फसेका युवाहरुको कथा प्रस्तुत गरिएको छ ।उमेश गुरुङले निर्देशन गरेको फिल्ममा उमेश आफै र चन्दा दाहाल, नवराज जंग थापा, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

नवराज जंग थापाले निर्माण गरेको फिल्ममा सुरेश अधिकारी / लक्ष्मण शेष / नवराज जंग थापा / डि.आर अटुको संगीत, राजेश पायल राई, मेलिना राई, मिना निरौला, सुधा रत्न, रुपक श्रेष्ठ र विनोद राईले स्वर, बनिश शाह र सालिक दुलालको सम्पादन, उमेश थापाको कोरीयोग्राफ रहेको छ ।
हलवाट निस्केका अधिकाम्स दर्शकले नवराज जङ्ग थापाको अभिनय खुव मन पराएका छ्न । अस्ट्रनारायन हलमा भेटिएका एक दर्शकले उहाँको अभिनयमा दम छ । उहाँले
क्यारेटर डुबेर अभिनय गरेको कारण सबै रोजाइमा पर्नु भएको हो ।

LEAVE A REPLY