अर्जुनको प्रचण्डलाई यस्तो चेतावनी

    0
    86

    बगिर्गमित जनमुक्ति सेनाका इन्चार्ज अर्जुन बुढाथोकीले शसक्त आन्दोलन गर्न तयार रहेको बताएका छ्न । उनलेे आकोशित हुँदै भने फ़ेरि पनि बन्दुक नै बोक्न परेपनी तयार छौं । तर अपमान सहदैनौ । अन्याय सहदैनौ । हामीमाझ भएको भेदभावलाई खुलेर आलोचना गर्छौ । यो अधिकार प्राप्ति लडाइ हो लडछौ ।
    केही दिन पहिले माइतीघरमा भएको आन्दोलन समेत चर्चामा छ। जसको नेतृत्व अर्जुनले गरेका थिए । त्यहा उनले प्रचण्डलाई समेत होस नभएको नेता भनेर सम्बोधन गरे । त्यो भिडियो अहिले भाइरल छ । अर्जुन लामो समय देखी बहिर्गमित आन्दोलनको नेतृत्व गर्दै आएका छन ।

    LEAVE A REPLY