एण्टिनाको नयाँ चलचित्र धमाधम सुटिङ ; नयाँ चलचित्र पनि हिट हुने निर्माण पक्षको दाबी

0
41

बिध्यालय,अभिभावक र बिध्यार्थी बर्ग लाई लक्षित गरेर निर्माण भयको शैक्षिक चेतनामूलक चलचित्र समयको महत्त्व को छायांकन धमाधम भैरहेको छ।करिब एक दर्जन स्कुल का बिध्यार्थिहरुको समेत अभिनय रहेको उक्त फिल्ममा मन्जु श्रेष्ठ,रश्मिला तामाङ,स्वरुपा बल,अस्नम राणा,सत्यदेबी थापा,चन्दा लिम्बु,अमर कुमार बिन्दास लगायत को अभिनय रहेको छ।लक्ष्मी शिवाकोटी को लेखन रहेको उक्त फिल्ममा रामकृष्ण कंडेल को छायांकन रहेको छ ।प्रबिधिमा रुपक भन्डारी,रोशन भन्डारी,प्रशु शिवाकोटी,सागर गिरि लगायत रहेको फिल्म लाई अरुण सन्दिप श्रेष्ठले निर्माण गरेका हुन भने,घनश्याम एन्टिना फिल्मका निर्देशक हुन।

LEAVE A REPLY