स्वदेश फर्के गणेश मन्दिपसग कलामा सहकार्य

    0
    190

    नेपाली चलचित्रका लेखक तथा निर्देशक मन्दीप राना मगरले अब छुट्टै धार मा नेपाली टेलिचलचित्र “प्राप्ती” गर्दैछन् अब दर्शकहरु बिच छिट्टै ल्याउने उहाँ ले बताउनु भएको छ।अहिले धमाधम शूट्टिङ भैरहेको बताउनु हुन्छ जस्लाई निर्माणकार्य सुर्य कुमार श्रेष्ठ ले गर्दैछन ।यो सिरिएल ५२ भाग को हुनेछ “प्राप्ती” मा नयाँ तथा पुराना कलाकारहरूले अभिनय गर्दैछन ।जस्मा शम्भु बराइली,रोजि कार्की,सुबिना श्रेष्ठ,गोबिन्द गौतम,सुर्य कुमार श्रेष्ठ,करिना श्रेष्ठ,आशा के.सि.,जेनि श्रेष्ठ,पार्बती बस्नेत,सिम्रन दुलाल आदि कलाकार हरुले अभिनय गर्नुभएको छ।

    बिगत ८/१० बर्ष बिदेशी भुमीमा परिश्रम गरि अब नेपाली कला क्षेत्रमा केही गर्छु भनेर फर्किनुभएका एक युबक गणेश राउत।हटिया ७ उदएपुरमा जन्मनु भएको गणेश राउतको पहिलो डेब्यू नेपाली म्युजिक भिडियो अब छिट्टै दर्शक स्रोता माझ सर्बजनिक हुने भएका छन।गणेशलाई निर्देशक मन्दीप राना मगरले उहाँको कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण देखेर डेब्यु गराएका हुन।म्युजिक भिडियो मा गणेश लाई साथ दिदै हुनुहुन्छ मोडेल पार्बती बस्नेत ले।मेलिना राई को उत्कृस्ट स्वोर ले भरिएको एल्बम “फेरि नाता”मा सङीत दीपेन्द्र थीङ,शब्द के.बी.मल्ल,एरेन्ज सुमन के.सी.निर्देशन मन्दीप राना मगर।


    LEAVE A REPLY