रामधुनी ७ मा आधारभुत स्वस्थ्य सेवा केनद्रको सिलान्यास

0
109

 

१ नं. प्रदेशको सुनसरी जिल्ला रामधुनी न. पा. वडा नं. ७ मा आधारभुत स्बस्थ्य सेवा केनद्रको १ नं. प्रदेश माननिय सभाशद भिम प्रशाद आचार्य, रामधुनी नगर पालिका मेयर जयप्रकाश चौधरी र स्थानिय जग्गा दाता पर्शुराम चौधरी बाट संयुक्त सिलान्यास गरियो। उक्त आधरभुत स्बास्थ्य चौकिको लागी ३ कट्ठा जग्गा पर्शुराम चौधरीले निशुलक उपलब्ध गराएका हुन्, भने नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्य मन्त्रालय बाट लागत इस्टिमेट अनुसार ३५,७५,८६८.५२ रुपैया बिनियोजन गरिएको हो। उक्त भवन को ठेक्क संम्झौता अनुसार २०७-१२-३० मा निर्माण कार्य सम्पन्न गर्ने सर्तमा ए बि रात देउ निर्माण सेवालाई रु २,२९५,१५०.७२ मा ठेक्का दिइएको हो।

LEAVE A REPLY